एनआरएन अष्ट्रियाको एकता, महाधिवेशन १३ सेप्टेम्बरमा


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, साउन १७ २०८२


  • एनआरएन अष्ट्रियाको एकता, महाधिवेशन १३ सेप्टेम्बरमा

    २०८२ साउन १७
    पोखरा । गैर आवासिय नेपाली संघ (एनआरएन) अष्ट्रियाको एकता महाधिवेशन १३ सेप्टेम्बरमा हुने भएको छ । एनआरएन अष्ट्रियाको बैठकले आगामी सेप्टेम्बरकामा अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले एनआरएनमा देखिएका आन्तरिक विवाद पूर्ण रुपमा समाधान नहुन्जेलसम्म संंस्थाले आइसीसी अष्ट्रियासँग कुनै किसिमको संलग्नता नराख्ने निर्णय समेत गरेको छ । यस्तै बारम्बार सदस्यता नविकरणनगरि पूर्वका ४४० जना पञ्जीकृत सदस्यहरुको सदस्याता कायम राख्ने र नयाँ वा पहिलो सदस्यताका नलिएका र लिन चाहेकाको हकमा सदस्यता खुल्ला गर्ने निर्णय गरेको हो । नयाँ सदस्यताका लागि १५ अगस्ट सम्मको मिति राखिएको छ । अधिवेशन डन वोस्को गास्से १४, १२३० विनमा हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend