पोखरा । हेवनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित तथा मिराकल पोखरा डेन्टल हस्पिटलद्वारा प्रायोजित ‘मिस कास्की नेपाल सिजन टू’ को ट्यालेन्ट राउन्ड उत्साहपूर्ण रूपमा सम्पन्न भएको...
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८३’ बाट पत्रकार मीना थापा मगर पुरस्कृत हुने भएकी छिन् । फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरको संयोजकत्वमा...
प्रविन मगर ,पोखरा । “यूरोप आध्यात्मिक यात्रा २०२६” अन्तर्गतको विशेष आध्यात्मिक प्रवचन तथा सत्सङ्ग कार्यक्रम भव्य, सभ्य तवरले सम्पन्न भएको छ । विशेष आध्यात्मिक...
पोखरा, ६ फागुन । पोखरा रंगशालामा फागुन ८ गते हुने ‘धन बहादुर गुरुङ साँझ २०८२’ को तयारी अन्तिम चरणमा पुगेको छ । तमु (गुरुङ) कलाकार संघ...
पोखरा । युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आज देखी सुरु हुदैछ ।अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहनेछ। क्लबले स्थापना कालदेखिनै पोखरा...
पोखरा — ‘हेभेनली इभेन्ट म्यानेजमेन्ट’ द्वारा आयोजित ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि(स्कुल सिजन २’ को उपाधि बिनिशा कार्कीले जितेकी छन्। विजेता कार्कीले नगद रु...
प्रविन मगर,पोखरा । एनआरएनए राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको नवगठित कार्यसमितिको पहिलो बैठक बसेको छ । यही असोज ५ गते (२१ सेप्टेम्बर २०२५) का दिन अध्यक्ष...
हरिवंश आचार्यको शीर्ष भूमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत युट्युबमा सार्वजनिक भएको छ । ‘ढाका टोपी शिरैमा’ बोलको गीतमा दीपक शर्माको संगीत, धनबहादुर...
पोखरा १२ भाद्र पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत शुक्रबार राजु परियार र ज्योती मगरले दर्शक नचाउने भएका छन्...
पोखरा । नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा ‘लामाचौर तीज महोत्सव–२०८२’ हुदै छ । २७ औं संस्करणको तिज महोत्सव यही भदौ ८ देखि १० गतेसम्म...
काठमाडौं । गत आइतवार वरिष्ठ साहित्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’लाई सार्वजनिक गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल...
काठमाडौं – आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब...
पोखरा। गायिका सुस्मिता स्याङतानको आवाजमा कुलमानलाई फालेरु बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको...
काठमाडौँ : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव...
काठमाडौँ : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सरकारले गरेको पुँजीगत खर्चको तुलनामा सोही अवधिमा भएको सार्वजनिक ऋणको साँवाव्याज भुक्तानी दायित्व करिब...
काठमाडौं : संसद सचिवालयका पदाधिकारी र सांसदहरुले यसपटक पनि दशैं भत्ता नपाउने भएका छन् । सरकारले यसबारे कुनै निर्णय नगरेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका...