त्रिभुवन विश्वविद्यालयले एकैचोटि आगामी ११ कात्तिकसम्म सम्पूर्ण पठनपाठन बन्द


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२


  • त्रिभुवन विश्वविद्यालयले एकैचोटि आगामी ११ कात्तिकसम्म सम्पूर्ण पठनपाठन बन्द

    त्रिभुवन विश्वविद्यालयले एकैचोटि आगामी ११ कात्तिकसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
    मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी ११ कात्तिकसम्म विश्वविद्यालयका सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिल्ली थापा क्षेत्रीद्वारा जारी सूचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend