पोखरा। बिहीबार साँझ ७ः३५ बजेको समयमा भूकम्प गएको छ । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
रुकुम पूर्व केन्द्रविन्दु भएर गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले पुष्टि गरेको छ ।