बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटनामा प्रहरीको चासो


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, भाद्र ९ २०८२


  • बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटनामा प्रहरीको चासो

    उपसभामुख इन्दिरा रानामगर जोडिएको संस्थाले बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटनामा प्रहरीले चासो देखएको छ । बालमन्दिरबाट पठाइएका ५ जना बालबालिकाबारे प्रहरीले चासो राखेको हो ।

    राना मगर उपसभामुख बन्नुभन्दा पहिले नै २०७२ कार्तिकमा ‘पीए नेपाल’ नामको संस्थामा बालगृहले पठाएको बालबालिका नफर्केको घटना सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्यसबारे चासो देखाएको हो ।’

    इन्दिरा रानामगर अध्यक्ष रहेको ‘पीए नेपाल ’ले सिफलस्थित बालगृहबाट पाँच बालबालिका लगेर र उनीहरू नफर्केको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । आईबी मातहतको मानव बेचबिखन ब्युरोले तथ्यबारे चासो राख्दै घटना के हो भनेर मानव बेचबिखन ब्युरोलाई बुझ्नु भनिएको सीआईबीका प्रमुख एआईजी चन्द्र कुवेर खापुङले बताए ।

    ‘पीए नेपाल’ नामको संस्थामा बालमन्दिरबाट लगिएका बालबालिका अहिलेसम्म नफर्किएको घटना सार्वजनिक भएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend