लगेज (झोला) भित्र दुई वर्षीया बालिका फेला


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, साउन १९ २०८२


  • लगेज (झोला) भित्र दुई वर्षीया बालिका फेला
    A woman with hand luggage walking in airport terminal

    न्युजिल्याण्डको उत्तर भागमा पर्ने सानो सहर काइवाकामा बसमा यात्रा गर्ने क्रममा लगेजभित्र दुई वर्षीया बालिका फेला परेपछि एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

    बस चालकले लगेज चेक गर्ने क्रममा झोला हल्लिएको देखेपछि खोलेर हेर्दा त्यहाँ एक सानी बालिका भेटिएको प्रहरीको भनाइ छ। २७ वर्षीया महिलालाई बच्चाको अमानवीय व्यवहार वा लापरबाही गरेको अभियोगमा पक्राउ गरिएको छ।

    ‘बालिका शारीरिक रुपमा भने सामान्य देखिएकी छिन् उनलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ। महिला र बालिकाबिचको सम्बन्ध हालसम्म खुलाइएको छैन।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend