स्पेन, पोर्चुगल, साइप्रसलगायत चार मुलुकसँग श्रम सम्झौता गर्दै सरकार


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३ २०८०


  • स्पेन, पोर्चुगल, साइप्रसलगायत चार मुलुकसँग श्रम सम्झौता गर्दै सरकार

    काठमाडौं : सरकारले युरोपका केहि मुलुकसँग नेपाली श्रमिक पठाउने बारे श्रम सम्झौता गर्ने तयारी गरेको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आकर्षक सेवासुविधा र सुरक्षित श्रम गन्तव्यका रुमपा सरकारले युरोपेली मुलुकसँग श्रम सम्झौता गर्न लागेको हो ।

    मन्त्रालयले स्पेनसहित पोर्चुगल, साईप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

    श्रम सम्झौताका लागि सम्बन्धित देशका अधिकारीसँग छलफल गर्ने, सम्झौता पत्रको मस्यौदा तयार पार्ने लगायतका काम भइरहेको श्रममन्त्री शरतसिंह भण्डारीले बताए ।

    यसअघि सरकारले रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend