हातपात गरेको आरोपमा वडा नं. चारका वडाध्यक्ष पक्राउ


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२


  • हातपात गरेको आरोपमा  वडा नं. चारका वडाध्यक्ष पक्राउ

    पोखरा ।
    पोखरा महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । पोखरा ४ कै एक व्यवसायीले उनी विरुद्ध जाहेरी दिएका थिए । मंगलबार फुटपाट व्यवसायीलाई हातपात गरेको आरोपमा अध्यक्ष बिरुद्ध जिल्ला प्रहरी कार्यलयका उजुरी परेको थियो
    सोही उजुरीको आधारमा उनी प्रकाउ परेको प्रहरी स्रोतको दाबी छ । लामाचौर बाट प्रक्राउ परेका अध्क्षलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलय गैह्रपाटन ल्याईएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend