पोखरा। नेपाल विद्युत् प्राधिकरणलाई निजीकरण गर्ने षड्यन्त्रविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काठमाडौँ जिल्ला कमिटीले नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको कमिटीका सचिव दर्शनकुमार नेपालीले जनाएका छन् ।
ज्ञापन पत्र यस प्रकरको छ
