बिनिशा कार्की बनिन् ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि(स्कुल सिजन २’ को विजेता


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२


  • बिनिशा कार्की बनिन् ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि(स्कुल सिजन २’ को विजेता

    ​पोखरा — ‘हेभेनली इभेन्ट म्यानेजमेन्ट’ द्वारा आयोजित ‘लिटिल मिस मोन्टेसरी एण्ड प्रि(स्कुल सिजन २’ को उपाधि बिनिशा कार्कीले जितेकी छन्। विजेता कार्कीले नगद रु ५०,००० सहित क्राउन, स्यास र अवार्ड प्राप्त गरिन्।
    ​प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालज्यूले बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमहरू अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
    ​प्रतियोगितामा बिहान्शा शर्मा फस्ट रनरअप, सबिया ढकाल सेकेन्ड रनरअप र क्रिजल कार्की थर्ड रनरअप घोषित भए। साधना शर्माले ुभ्युअरर्स च्वाइसु अवार्ड जितिन्।हेभेनली इभेन्ट म्यानेजमेन्टका सञ्चालक सफल सुवेदीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
    ​निर्णायक मण्डलमा ​कौशल्या गुरुङ, मोनिका थापा ​अनुषा श्रेष्ठ ,प्रकाश रेग्मी ,आशिष पुरी ,सन्देश भुर्तेल रहनुुभएको थियो ।यस कार्यक्रमले बालबालिकाहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend