गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अस्ट्रियाको आयोजनामा आगामी २१ डिसेम्बर २०२५, आइतबारको दिन ‘PUNSCH PARTY’ कार्यक्रम आयोजना गरिने भएको छ । नया बर्स र क्रिसमसको अबसरमा TRATTORIA ANTICA Althanstrasse 15, 1090 Wien स्थानमा हुने सो कार्यक्रम साझ ५ बजे देखी सुरु हुने आयोजकले बताएको छ ।
यस अवसरमा गरिमामय उपस्थितिको लागि अस्ट्रियावासी दाजु–भाइ तथा दिदी–बहिनीहरुलाई कार्यक्रम सफल र भब्ब बनाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अस्ट्रियाले निमन्त्रणा गरेको छ ।