चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, पौस १३ २०८२


  • चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल

    पोखरा ।
    चलचित्र पत्रकार संघ नेपाल कास्कीको छैठौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनले सन्तोष बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
    नवगठित कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सह–सचिवमा सिद्धार्थ गौतम तथा कोषाध्यक्ष पदमा सुरक्षा श्रेष्ठ चयन भएका छन् ।

    यसैगरी, कार्यसमिति सदस्यहरूमा प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल सर्वसम्मत चयन भएका छन् ।
    अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आशिष पुरी र मिलन थापालाई चयन गरेको संघले जनाएको छ । संघको नयाँ नेतृत्व चयन प्रक्रियामा सबै पदहरूमा सर्वसम्मत सहमति जुटेको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend