बाढी पीडितका लागि जिल्ला खेलकुद विकास समिति कास्कीको १ लाख सहयोग


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बुधबार, भाद्र १७ २०८३


  • बाढी पीडितका लागि जिल्ला खेलकुद विकास समिति कास्कीको १ लाख सहयोग

    पोखरा / कास्की जिल्ला खेलकुद समितीले प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ ।
    रसुवा बाढी पिडितको सहयोगार्थ सो रकम सहयोग गरेका हुन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङका अनुसार समितिका पदाधिकारी र कर्मचारीको एक वर्षको बैठक भत्ता सहयोग गरिएको हो।
    “योबेला सबैले सहयोग गर्न आवश्यक छ। देश अहिले पूर्ण संकटमा छ यति ठूलो प्रलय पछि अवस्था नाजुक छ।” उनले भने “सबैलाई हातेमालो गर्नुहोस्। सानो सहयोगले पनि ठूलो राहत मिल्नेछ।”

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend