नेपाल प्रहरीमा जागिर खुल्यो, ठूलो संख्यामा इन्स्पेक्टर र असईमा भर्ना आह्वान (सूचनासहित)


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, कार्तिक ३ २०८०


  • नेपाल प्रहरीमा जागिर खुल्यो, ठूलो संख्यामा इन्स्पेक्टर र असईमा भर्ना आह्वान (सूचनासहित)

    काठमाडौँ : नेपाल प्रहरीमा भर्ना आह्वान गरिएको छ । प्रहरीले अधिकृत पदमा ठूलो संख्यामा पदपूर्तीका लागि सूचना प्रकाशित गरेको हो ।

    प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा भर्ना खुलाएको हो । शुक्रवार प्रकाशित सूचनामा ९६ जना इन्स्पेक्टर र २६० जना असई माग गरिएको छ ।

    प्रहरी निरीक्षक पदका लागि स्नातक उत्तीर्ण र २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि शैक्षिक योग्यता प्रमाणपत्र वा सो सरह उत्तीर्ण र र उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ ।

    आवेदनका लागि एक महिनाको समय तोकिएको छ ।

    यस्तो छ सूचना :

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend