आयल निगमले घटायो इन्धनको मूल्य, डिजेलको प्रतिलिटर ४ रुपैयाँ घट्यो


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०


  • आयल निगमले घटायो इन्धनको मूल्य, डिजेलको प्रतिलिटर ४ रुपैयाँ घट्यो

    काठमाडौं : सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

    निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको हो । निगमले पछिल्लो समय स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्ने गरेको छ ।

    काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend