पोखरा स्पोर्टस् अवार्डलाई मदन भण्डारी स्पोर्टस् एकेडमीको सहयोग


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२


  • पोखरा स्पोर्टस् अवार्डलाई मदन भण्डारी स्पोर्टस् एकेडमीको सहयोग

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीको आयोजनामा ९ औं पोखरा स्पोर्टस् अवार्ड–२०८१ यही बैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने भएको कायक्रममा एकेडेमीले उक्त कार्यक्रमलाई टिसर्ट सहयोगको घोषणा गरेको हो ।

    शुक्रबार एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र मञ्चका अध्यक्ष एमबि आस्था मगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको सचिव राजु गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend