पोखरा। पोखरामा एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको हो । अन्दाजी ३०÷३५ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए ।
मृतकको पहिचान खुल्न बाँकी छ ।’प्रहरीले घटना सम्बन्धि अनुसन्धान गरिरहेको छ ।