‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ सकुशल फेला


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असार २ २०८२


  • ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका डा. श्रेष्ठ सकुशल फेला

    – ‘अलबिदा’ सन्देश लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिनुभएको छ ।आज बिहान फेसबुकमा ‘अलबिदा’ सन्देश लेखेर सम्पर्कविहीन भएका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार डा। श्रेष्ठ केहीबेरअघि एक रिसोर्टमा भेटिनुभएको हो । डा. श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन हुनुभएको थियो ।

    डा। श्रेष्ठको अन्तिम लोकेशन चावहिल क्षेत्र देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरुवा गराएकोलगायतका विभिन्न आरोप लगाउनुभएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend