NRNA महिला फोरम अस्ट्रियाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, माघ २५ २०८२


  • NRNA महिला फोरम अस्ट्रियाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

    पोखरा । गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, महिला फोरम अस्ट्रियाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने भएको छ । आगामी मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नयाँ र रचनात्मक प्रस्तुतीहरू समावेश गरी कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रममा महिला दिदीबहिनीहरू तथा बालबालिकाका लागि नयाँ र रचनात्मक प्रस्तुतीहरू समावेश हुने कार्यक्रम महिला संयोजक सुनयना बिष्टले बताएकी छिन् । बिष्टले सबैलाई आफ्नो अमूल्य समय सुरक्षित गरी सहभागी हुन हार्दिक अनुरोध समेत गरेकी छिन्। यस अघि २१ डिसेम्बर २०२५, आइतबारको दिन ‘PUNSCH PARTY’ कार्यक्रम आयोजना गरिएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend