ज्ञानेन्द्र मल्लले लिए सन्यास


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, साउन २१ २०८०


  • ज्ञानेन्द्र मल्लले लिए सन्यास

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज एक पत्रकार सम्मेलन आयोजनामा उनले सन्यास घोषणा गरेका हुन्।

    सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए।

    सन्यास घोषणा गर्दै उनले भने, ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रिँदा सतप्रतिशत दिने प्रयास गरेँ। आएका कठिन परिस्थितलाई सिकाइका रुपमा लिएँ। समग्रमा निकै सन्तुष्ट छु।’

    यू-१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू-१७, यू-१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यू गरेका उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका हुन्।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend