टाटाले भित्र्यायो व्यावसायिक प्रयोजनका लागि विद्युतीय गाडी


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • टाटाले भित्र्यायो व्यावसायिक प्रयोजनका लागि विद्युतीय गाडी

    काठमाडौं । टाटा मोटर्सले नेपालमा विद्युतीय कमर्सियल गाडी नेपालमा भित्र्याएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यावसायिक प्रयोजनका नयाँ विद्युतीय गाडी बिहीबार सार्वजनिक गरेको हो ।

    सिप्रदीले बिहीबार एक कार्यक्रमबीच टाटा एस–ईभी पिकअप भ्यान सार्वजनिक गरेको हो । योसँगै सिप्रदी व्यावसायिक ईभीमा समेत प्रवेश गरेको छ । अहिले कम्पनीले नेक्सन, टिगोर र टियागो बिक्री गरिरहेको छ ।

    टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ ईभी सार्वजनिक गरे ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend