आजदेखि नेपाली बजारमा आयो आइफोन-१५, कति पर्छ मूल्य ?


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • आजदेखि नेपाली बजारमा आयो आइफोन-१५, कति पर्छ मूल्य ?

    काठमाडौं : आज (शुक्रबार) देखि नेपाली बजारमा आइफोन-१५ भित्रिएको छ।

    गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक आइफोन-१५ सिरिजको विभिन्न मोडल नेपाली बजारमा पनि उपलब्ध हुने भएको हो।

    नेपाली बजारमा आइफोनको उत्पादन भित्र्याउने जेनेरेसन नेक्स्टका अनुसार, नेपालमा आइफोन-१५ को विभिन्न १३ मोडल खरिद गर्न सकिनेछ।

    एप्पलले विभिन्न स्टोरेज क्षमतामा आइफोन-१५ को आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स सार्वजनिक गरेको थियो।

    आइफोन १५ को कुनै पनि मोडल हिमालयन बैंक, ग्लोबल आइएमई बैंक र इन्भेस्टमेन्ट मेगा बैंकबाट शून्य डाउनपेमेन्टमा खरिद गर्न सकिन्छ। ब्याजदर भने बैंकले तोकेअनुसार हुने बताइएको छ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend