ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्न थाइल्यान्डका तीन खेलाडी नेपाल


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, भाद्र १६ २०८२


  • ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिग खेल्न थाइल्यान्डका तीन खेलाडी नेपाल

    ललितपुर क्विन्सबाट एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्न थाइल्यान्डका तीन खेलाडी नेपाल आइपुगेका छन् । उनीहरू तीन जनालाई नै ललितपुर क्विन्सका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । ललितपुरमा पहिलो संस्करणको लिग खेलेका आउटसाइड हिटर वारान्या श्रीलाओङ र सेटर पत्राथिप सान्त्राकुनसँगै आउटसाइड हिटर दारिन पिन्सुवान अनुबन्धित गरेको थियो ।राष्ट्रिय टिमकी लिबेरो सलिना श्रेष्ठ मार्की रहेको ललितपुरमा संगम महतो, लक्ष्मी चन्द, सलिना बुढा मगर, सुनिता राई, निशा चौधरी, सृष्टी खड्गी र भावना डाँगी छन् । प्रतियोगिता २० भदौ देखि पोखरा रंगशाला कबर्डहलमा सुरु हुँदैछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend