आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२


  • आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदै

    नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट २०२५ मा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ ।

    खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । लुम्बिनीले पहिलो खेल खेल्दै छ ।
    चितवनको कप्तानमा कुशल मल्ल छन् भने लुम्बिनीको कप्तानमा राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहितकुमार पौडेल छन् । गत संस्करणमा भएको एक खेलमा चितवन राइनोजले बाजी मारेको थियो ।

    पहिलो संस्करणमा लिग चरणमा एक खेल मात्र जितेको लुम्बिनी सबैभन्दा पहिले प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक फेरिएको लुम्बिनी नतिजा बदल्ने लक्ष्यमा हुनेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend