नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन खुला


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • नेपाल बैंकको प्रमुख कार्यकारीका लागि आवेदन खुला

    नेपाल बैंक लिमिटेडले रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलाएको छ।

    बैंकको पदपुर्ति समितिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको हो। चार बर्षे कार्यकाल पुरा गरेर कृष्णबहादुर अधिकारी अवकाश भएपछि बैंकको ब्यवस्थापकीय नेतृत्व समता पन्तको हातमा छ। उनी कामु प्रमुख कर्यकारी अधिकृत हुन्।

    बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्छ। व्यवसायिक कार्ययोजना पेश गर्नु पर्छ।

    मासिक तलब सुविधा खुलाइएको छैन। यसअघिका प्रमुख कार्यकारीलाई भत्ताबाहेक मासिक ३ लाख रुपैयाँ तलब दिइएको थियो।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend