पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ लाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि सघाउने भएको छ । नेपाल खेलकुद पत्रकार मन्च गण्डकीको आयोजनामा...
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा ३० गते देखि सञ्चालित...
पोखरा महानगरपालिका वडा नं.१७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानिय भक्तजन लगायत...
प्रबिन मगर पोखरा। विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तान बीचको खेल सुरु हुदै छ । यू–१९ विश्वकप एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीचको खेल...
पोखरा। शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढ्दै गएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको हो । एकै ठाउँमा सङ्ग्रहित...
पोखरा । हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन भएको छ । छ महिनापछि सिमेन्ट उद्योग पुनः सञ्चालन आएको हो । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा...
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन् । डा।महेश्वरी...
पोखरा। मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ । व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ । चालु आर्थिक...
पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा नेपालका दुई चर्चित कथावाचक तथा वाचिकाको आगमन भएको छ । भागवत कथावाचनको क्षेत्रमा...
पोखरा। गायिका सुस्मिता स्याङतानको आवाजमा कुलमानलाई फालेरु बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको...
पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बडिरहको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा...
आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र...
नेपालमा चट्याङ सहित पानी परिरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले मध्यपश्चिम दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङ सहित पानी...
पोखरा । युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ । पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको...
बेलायती राजकुमार चाल्र्स बास बसेको डिठ्ठा गाउँमा होमस्टे कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँर्मा स्याक्लुङ्कोट होमस्टे’ (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम...
पोखरा पोखरा महानगरपालिका वार्ड नं। १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ...