ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगिता


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, असोज २६ २०८०


  • ग्लोबल आइएमई बैंकको दसैं विशेष टिकटक प्रतियोगिता

    काठमाडौं : ग्लोबल आइएमई बैंकले युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई प्रवर्धन गर्न दसैंको अवसरमा टिकटक प्रतियोगिता सञ्चालन गरेको छ ।

    प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दसैंका सामग्री समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाई बैंकले सार्वजनिक गरेका सर्तहरु पूरा गरी आफ्नो टिकटक पेजमा अपलोड गर्नुपर्नेछ ।

    प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार र तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गरिने बैंकले जनाएको छ । यो प्रतियोगितामा सहभागी हुन कात्तिक १२ सम्म टिकटक अपलोड गरिसक्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend