पोखरा: हेभेनली इभेन्ट म्यानेजमेन्टको आयोजनामा विवाहित महिलाहरुको प्रतिभा र क्षमतालाई राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यसहित ‘मिसेस कास्की नेपाल’ प्रतियोगिताको आवेदन फारम खुलेको छ। यस प्रतियोगिताले...
मन्थली। सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चार वटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै...
बागलुङ । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको...
लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१० किम्चे...
बागलुङ । निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्योलमा देखिएको छ । अहिले निर्माणाधीन अस्पताल भवनमा घाँस उम्रिन...
सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गरिरहँदा हुम्लाका नागरिकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन् । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यही आर्थिक वर्षदेखि कार्यान्वयन...
अन्नपूर्ण क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा पर्यटक आगमन २५ प्रतिशतले बढेको छ। गत आवमा २ लाख ७८ हजारभन्दा बढी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए,...
पोखरा,साउन १ । पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानपत्र तथा नगद १५ हजार सहित...
पोखरा । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेश समितिको छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट बिसन क्षेत्री मञ्चको...
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको...
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन...
पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ...
पोखरा । पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा...
पोखरा । ‘हाम्रो खुशी पाठ्यक्रम दृष्टिकोण निर्माण कार्यशाला’ कास्कीको लुम्लेस्थित कृषि अनुसन्धान निर्देशनालयमा आईतबार सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिकाको आयोजनामा पाँच सञ्चालित उक्त कार्यशालामा...
पोखरा । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । यही असार...
पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा...