नवलपरासीको मध्यविन्दु प्रादेशिक अस्पताल १ सय शय्यामा स्तरोन्नति भएको छ।अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति थप गर्ने सहमति भएको छ, आईसीयू र एनेस्थेसिया जस्ता...
प्रबिन मगर पोखरा । पोखरामा शनिबार सम्पन्न भएको प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ ।पोखरा रंगशालाको कभर्डहलमा शनिबार भएको...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज महाआरती हुने भएको छ ।महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्र मुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन...
पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ ।फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आज देखि जल सहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै...
पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले...
पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिकले मैत्रिपूर्ण फुटसलको आयोजना गरि हिमाल फुड फेष्ट–२०८२ को सुरुवाती गरेको छ । हिमाल फुड फेष्ट–२०८२...
पोखरा। पोखरामा एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गर्न आज चर्चित धर्मगुरु कालिदास बाबा ९कालिवाव० आगमन हुने...
भरतपुरको आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका २,३७३ मूल्य अभिवृद्धि करदातालाई ६ महिनासम्म विवरण नबुझाएपछि निलम्बन गरिएको छ। निलम्बन गरिएका करदाताको कारोबार रोक्का गरिएको छ र...
काभ्रेपलाञ्चोक । काभ्रेस्थित पनौतीवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल ९यही जेठ २६ देखि २८गतेसम्म० हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन...
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम भएको छ । त्यसै गरी प्रतियोगितामा माछापुच्छ«े सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै...
पोखरा । सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् ।कोटिहोमम दर्शन गर्नका लागि...